कार्यालय बन्द रहने सूचना

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट संक्रमण नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञा थप गरी बैंक तथा वित्तिय संस्था र सहकारी बाट प्रवाह भएको सबै सेवा वन्द गर्ने गरी सूचना प्रकाशित भएकाले उक्त अवधि भरका लागि यस संस्थाको नियमित सेवा पनि बन्द रहने जानकारी गरिन्छ । उक्त अवधि भरमा सदस्यहरुलाई अत्यावश्यक काम परेमा संलग्न सूचनामा उल्लेखित नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ ।