नियमित बचतमा ८%, ऐच्छिक बचतमा ४%, बाल बचतमा ७%, दैनिक बचतमा ४%, बिमा बचतमा ५.५%, रेमिट्यान्स बचतमा ६.५%, अक्षयकाेष बचतमा ९%, बिशेष बचतमा ६%, आवधिक बचतमा ७-८% ब्याजदर, समूह तथा सामाजिक बचतमा ३.५% ब्याजदर, जेष्ठ नागरिक बचतमा ६.५% ब्याजदर