अन्धकारमुक्तिका ब्यवस्थापकलाई पितृशोक

श्री अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाका ब्यवस्थापक श्री दिपेन्द्र पौडेलका पुजनीय पिता विष्णु प्रसाद पौडेलको असामयिक निधन प्रति यस संस्थाका संचालक समिति कर्मचारीहरुद्धारा शोक सन्तप्त सम्पूर्ण परिवारमा धैय र सहन शक्ति इश्वरले प्रदान गरुन भनी शोक प्रस्ताव तथा समावेदना प्रकट गरेको छ

?>