अन्य सेवाहरू
यस संस्थाको मुख्य उद्देश्य बचत तथा ऋणका सेवाहरु भएता पनि संस्थाका शेयर सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासलाई थप टेवा दिनका लागि यो सेवाहरु संचालन गर्दै अाइरहेकाे जानकारी गरार्दछौं ।
संस्थाले प्रदान गर्ने अन्य सेवा तथा कायक्रमहरुः
- संचालक सदस्य तथा शेयर सदस्यहरुलाई सहकारी अवलोकन भ्रमण (राष्ट्रिय तथा अन्र्तराष्ट्रिय) ।
- युवाहरुका लागि युवास्वरोजगार कार्यक्रम ।
- महिला तथा पुरुषहरुको लागि सीपमूलक तालिम ।
- असल बचतकर्ता तथा असल ऋणीहरुलाई पुरस्कृत, ऋणीको लागि ब्याजमा मिनाह ।
- शेयर सदस्यहरुका उत्कृष्ट विद्यार्थीलाई सम्मान ।
- बाल बचत सदस्यलाई विशेष पुरस्कार÷छात्रबृत्ति।
- दैविप्रकोप, महामारीलाई सहयोग ।
- गरिव तथा जेहेन्दर विद्यार्थीलाई छात्रवृत्ति प्रदान ।
- शेयर सदस्यहरुको लागि सहकारी सम्बन्धि तालिम ।