ऋणका प्रकारहरू

संस्थाका ऋण लगानीलाई योजना, प्रतिवेदन र विश्लेषणको सहजताका लागि संस्थाले आफ्ना सदस्यहरुको पेशा, व्यावसाय, आय क्षमता, भौगोलिक अवस्थिति आदिका आधारमा ऋण लगानीका क्षेत्र र शिर्षकहरु निर्धारण गर्न सक्नेछन् । संस्थाले हाल कार्यान्वयन गर्ने प्रयोजनको लागि निम्न क्षेत्र र शिर्षकहरु निर्धारण गरिएको छ । ऋण लगानी तथा विश्लेषणलाई व्यवस्थित गर्नको लागि लगानीका क्षेत्रहरुलाई देहायका क्षेत्रमा वर्गीकरण गरिएको छ ।

क्र.स‌ं कर्जाका प्रकारहरु ब्याजदर
१. ब्यवसायिक कृषि ऋण १२ प्रतिशत
२. घर जग्गा खरीद तथा निमार्ण ऋण  १४ प्रतिशत
३. शैक्षिक ऋण  १४ प्रतिशत
४. घर खर्च/ ब्यक्तिगत ऋण  १४ प्रतिशत
५. बैदेशिक ऋण  १४ प्रतिशत
६. औधाेगिक कर्जा  १२.५ प्रतिशत
७. सामाजिक कर्जा  १४ प्रतिशत
८. हार्यरपर्चेज कर्जा  १३.५ प्रतिशत
९. ब्यापार ऋण १२.५ प्रतिशत
१०. पेशागत ऋण १२.५ प्रतिशत