Notice

  • नियमित बचतमा ९%, ऐच्छिक बचतमा ७.५%, बाल बचतमा ७.५%, दैनिक बचतमा ६.५%, बिमा बचतमा ८%, रेमिट्यान्स बचतमा ८%, अक्षयकाेष बचतमा ११.७५%, बिशेष बचतमा ८.५%, आवधिक बचतमा ८-१२% ब्याजदर –

ऋणका प्रकारहरूः

संस्थाका ऋण लगानीलाई योजना, प्रतिवेदन र विश्लेषणको सहजताका लागि संस्थाले आफ्ना सदस्यहरुको पेशा, व्यावसाय, आय क्षमता, भौगोलिक अवस्थिति आदिका आधारमा ऋण लगानीका क्षेत्र र...