Notice

  • नियमित बचतमा ८% (बार्षिक ब्याजदर), ऐच्छिक बचतमा ६%(बार्षिक ब्याजदर), बाल बचतमा ८% (बार्षिक ब्याजदर), दैनिक बचतमा ५% (बार्षिक ब्याजदर) आवधिक बचतमा ९-१०.५% ब्याजदर –

ऋणका प्रकारहरूः

संस्थाका ऋण लगानीलाई योजना, प्रतिवेदन र विश्लेषणको सहजताका लागि संस्थाले आफ्ना सदस्यहरुको पेशा, व्यावसाय, आय क्षमता, भौगोलिक अवस्थिति आदिका आधारमा ऋण लगानीका क्षेत्र र...