Notice

  • नियमित बचतमा ९%, ऐच्छिक बचतमा ७.५%, बाल बचतमा ७.५%, दैनिक बचतमा ६.५%, बिमा बचतमा ८%, रेमिट्यान्स बचतमा ८%, अक्षयकाेष बचतमा ११.७५%, बिशेष बचतमा ८.५%, आवधिक बचतमा ८-१२% ब्याजदर –

एक शेयर सदस्यलाई १ लाख बराबारको दुर्घटना विमा

यस रामपुर साकोसले आफनो शेयर सदस्यहरुको दुर्घटना विमा योजना ल्याएको छ । ५ बर्ष अगाडी देखि ल्याएको यो योजना अहिले सम्म २ जना सदस्यहरुलाई दुर्घटना विमा अन्र्तगत जनाही १ लाख बराबारको रकम भुक्तानी गरिसकेको छ । यो योजना भित्र सर्तहरु भने लागु हुनेछ ।

© Nepal Exchange Rates