Notice

  • नियमित बचतमा ९%, ऐच्छिक बचतमा ७.५%, बाल बचतमा ७.५%, दैनिक बचतमा ६.५%, बिमा बचतमा ८%, रेमिट्यान्स बचतमा ८%, अक्षयकाेष बचतमा ११.७५%, बिशेष बचतमा ८.५%, आवधिक बचतमा ८-१२% ब्याजदर –

नेफ्स्कूनको २८ औं साधारण सभामा सहभागि हुदै संस्थाका अध्यक्ष ।

नेफ्स्कूनको २८ औं साधारण सभामा सहभागि हुदै संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ ।
सहकारी को छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को नेफ्स्कूनको २८ औं साधारण सभा काठमाण्डौंमा सम्पन्न हुदैछ । साधारण सभामा संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु उक्त सभामा सहभागिता जनाएको छ ।

© Nepal Exchange Rates