Notice

  • नियमित बचतमा ८% (बार्षिक ब्याजदर), ऐच्छिक बचतमा ६%(बार्षिक ब्याजदर), बाल बचतमा ८% (बार्षिक ब्याजदर), दैनिक बचतमा ५% (बार्षिक ब्याजदर) आवधिक बचतमा ९-१०.५% ब्याजदर –

नेफ्स्कूनको २८ औं साधारण सभामा सहभागि हुदै संस्थाका अध्यक्ष ।

नेफ्स्कूनको २८ औं साधारण सभामा सहभागि हुदै संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ ।
सहकारी को छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को नेफ्स्कूनको २८ औं साधारण सभा काठमाण्डौंमा सम्पन्न हुदैछ । साधारण सभामा संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु उक्त सभामा सहभागिता जनाएको छ ।