वित्तिय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम

रामपुर बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई १ दिने वित्तिय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम राम्चे सामुदायिक वनको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा संचालक समितिका सदस्य एवं शिक्षा उपसमितिका संयोजक गुरु प्रसाद श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता र सचिव लेखनाथ शर्मा मरासिनीको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा ३ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

?>